Wednesday, September 25, 2019

आफुले चलाइरहेको मोबाइल कसको नाम मा छ ?

आफुले चलाइरहेको मोबाइल कसको नाम मा छ  भनेर थाहा पाउन *922# Dial गर्ने .

Balance Check NT mobile

NT mobile ko balance check garna *400# dial garne

Sunday, August 25, 2019

IMEI no

कुनै मोबाईलको Imei no पत्ता लगाउन *#06# गर्ने ।

NTC Data pack

नेपाल टेलिकमको मोबाइल सेवा मा विभिन्न Data तथा voice package हरु खरिद गर्न *1415# dial गर्नु पर्छ ।