जोक

राम र रावण
रावण :राम ‘ब्रो, चुरोट छ होला?’
राम: ‘छैन यार, सरि’
हनुमान, ‘प्रभु, हजुरसंग त भर्खरसम्म एक बट्टा चुरोट भए जस्तो लाग्याथ्यो, यति चांडै भ्याउनु भो?’
राम ‘चुप लागेर बस न यार, सालेका दस-दसवटा टाउका छन्, कसरी बाँडेर सकिन्छ'

जोक  

स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ ।
स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए
तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो त्यो देखेर एउटा
टिचरले  सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु  सबै त खुशी भईराखेका  छन  त ! ?
बिथार्थी  :बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!


प्रकाश ओझा
 बोका ले आफ्नो तपस्या गरेको देखेर महादेव प्रकट भएर सोध्छन
महादेव : म तिम्रो तपस्या देखेर प्रसन्न भए भन तिमी के चाहन्छौ ?
बोका : प्रभु मलाई एउटा खोर दिनु ।
महादेव : अनि तिम्रो पुरानो खोर के भयो त ?
बोका : प्रभु त्यो त प्रकाश ओझाले भात्काइदियो
 


शेरे ले Microsoft Company को मालिक bill gates लाइ लेखेको चिठी :

Sir,
मलाई तपाइँसंग केहि प्रस्नहरु सोध्नुपर्नेछ
१. keyboard को letter हरु सहि ठाउमा छैनन्, keyboard को सहि version कहिले आउछ?
२. Windows मा START को button छ तर STOP को button छैन किन?
३. हामी MS-Word प्रायोग गर्छौं, Mr-word कहिले आउछ?
४. Keyboard मा Any Key को button छैन तैपनि किन computer ले Any Key थिच्नु भन्छ? अब मेरो अन्तिम प्रस्न
५. तपाई को नाम GATES हो तर किन तपाई Windows बनाउनुहुन्छ?

तपाइको computer प्रयोगकर्ता
शेरे
 

No comments:

Post a Comment