Sunday, August 25, 2019

IMEI no

कुनै मोबाईलको Imei no पत्ता लगाउन *#06# गर्ने ।

NTC Data pack

नेपाल टेलिकमको मोबाइल सेवा मा विभिन्न Data तथा voice package हरु खरिद गर्न *1415# dial गर्नु पर्छ ।