Saturday, May 23, 2020

नेपाल को बास्तविक नक्सा सार्वजनिक .

१. मिति २०७७ जेठ २ गते नेपाल सरकार को बार्षिक नीति तथा कार्यक्रममा घोषणा
२.मिति २०७७ जेठ ५ गतेको मन्त्रिपरिषद्को बैठक ले पारित , नेपाल राजपत्रमा प्रकासित
३.मिति २०७७ जेठ ७ गते नेपाल को बास्तविक नक्सा सार्वजनिक
४.मिति २०७७ जेठ ९  गतेको मन्त्रिपरिषद्को बैठक ले नेपालको निशाना छाप मा रहेको साबिक को नक्सा   लाइ वास्तविक नक्सा सग मिलाउन को लागि संबिधान संसोधन बिधयक संसद सचिवालयमा दर्ता