Monday, June 10, 2013

‘क्याप्टेन त पारस खड्का पो हुनु पर्छ, धोनि त साबुन पनि हुन्छ’
‘केटा भनेको बुद्धिमान पो हुनु पर्छ, बलवान त खैनि पनि हुन्छ’
‘केटी भनेको क्युट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ’
‘छोरो भनेको त डक्टर हुनुपर्छ, पाईलट त चुरोट पनि हुन्छ’
उज्यालो त घाम पो हुनुपर्छ , सूर्य त चुरोट पनि हुनुपर्छ
‘स्टाटस भनेको त आफ्नो स्टाईलको हुनुपर्छ, कपी पेष्ट त जसले पनि गर्छ’ |

No comments:

Post a Comment