Sunday, June 2, 2013

खरिदार परिक्षा २०७० मा सोधिएका केहि प्रस्न र तिनको सहि जवाफ



1. कालो र सेतो मुसालाई क्रस
गराउँदा दोस्रो वंशमा प्राप्त हुने
फेनोटाइप अनुपात कुन हुन्छ?
Ans = 3:1

2. In which stage the life cycle of
mosquito is voracious?
Ans = Larva

3.If a transformer connected to 220V has
1000 primary winding then what
should be the number of secondary
winding to produce 11v as secondary
voltage?
Ans = 50

3. माइकल फराडेले के आविष्कार
गरेका हुन्?
Ans = चुम्बकबाट विधुत

4. what should be the minimum distance
between source of sound and surface
of the object for echo?
Ans = 15 m

5. what is the amount of energy per
square metre on surface of earth
coming from the sun?
Ans = 1.4 KW

6. what is the weight of a freely falling
body on the earth if its mass is 60kg?
Ans = 0 N

7. The process of decomposing soil
nitrogen into atmospheric nitrogen is
called
Ans = denitrification

8. which one of the following is the non
renewable natural resources?
Ans = metallic mineral

9. कुन एकाई प्रणालीमा लम्बाइलाई
मिटरमा पिण्ड लाई
किलोग्राममा र समयलाई
सेकेण्डमा नापिन्छ?
Ans = metric system

10. कम्प्युटरका पिता भन्नाले कसलाई
चिनिन्छ?
Ans= Charles Babbage

11.ग्लिसेरोल एउटा
Ans = trihydric alcohol

12. तलका वस्तुहरुमध्ये कुन डि.एन.ए
मा पाइदैन?
Ans = uracil

13. कृष्णप्रसाद भट्टराइको निधन कहिले भएको थियो ?
उत्तर = बि सं 2067 फागुन 20 गते

14. 2067 सालको मदन पुरस्कार कसलाइ प्रदान गरियो ?
उत्तर = झमक घिमिरे

15. निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र कुन हो ?
उत्तर = माइतिघर

16. औद्योगीक क्रान्तीको सुरुवात कुन देशबाट भएको थियो ?
उत्तर = बेलायत

17. नेपालमा निर्मित पहिलो चलचित्र कुन हो ?
उत्तर = आमा

18. सम्बिधान सभाको चुनाव कहिले भएको थियो ?
उत्तर = 2064 चैत्र 28

19. सम्बिधान सभाको पहिलो बैठक कहिले बसेको थियो ?
उत्तर = 2065 जेठ 15

No comments:

Post a Comment