Thursday, June 6, 2013

शेरे ले Microsoft Company को मालिक bill gates लाइ लेखेको चिठी :

Sir,
मलाई तपाइँसंग केहि प्रस्नहरु सोध्नुपर्नेछ
१. keyboard को letter हरु सहि ठाउमा छैनन्, keyboard को सहि version कहिले आउछ?
२. Windows मा START को button छ तर STOP को button छैन किन?
३. हामी MS-Word प्रायोग गर्छौं, Mr-word कहिले आउछ?
४. Keyboard मा Any Key को button छैन तैपनि किन computer ले Any Key थिच्नु भन्छ? अब मेरो अन्तिम प्रस्न
५. तपाई को नाम GATES हो तर किन तपाई Windows बनाउनुहुन्छ?

तपाइको computer प्रयोगकर्ता
शेरे

No comments:

Post a Comment