Sunday, June 2, 2013

असल मानिस बन्ने भए !!

क - कलह नगर !
ख- खराब काम नगर !
ग- गर्व पनि धेरै नगर !
घ- घमण्ड नगर !
... च- चिन्ता नगर !
छ- छल-कपट नगर !
ज- जिम्मेवारी पुरा गर !
झ- झुट नबोल !
ट- टिका टिप्पणी अरुको नगर !
ठ- ठगी नगर !
ड- डर लाइ हटाउ !
ढ- ढोँगी नबन !
त- तुच्छ विचार हटाउ !
थ- थाक्न हुन्न !
द- दयालु बन !
ध- धोखा नदेउ !
न- नम्र बन !
प- पाप नगर !
फ- फाल्तु काम मा समय नखर्च !
ब- बितण्ड नमच्चाउ !
भ- भावुक बन !
म- मह झैँ मिठो बोल !
य- यथार्थ मा बाँच्न सिक !
र- रुन हुन्न !
ल- लोभ नगर !
व- विकल्पहरु खोज !
श- शत्रुता छोड !
ष- षड्यन्त्र नगर !
स- सत्य बोल !
ह- हँसिलो बन !
क्ष- क्षमा गर !
त्र- त्रसित कसैलाई नबनाउ !
ज्ञ- ज्ञानी बन !असल मानिस बन्ने भए !!
क - कलह नगर !
ख- खराब काम नगर !
ग- गर्व पनि धेरै नगर !
घ- घमण्ड नगर !
... च- चिन्ता नगर !
छ- छल-कपट नगर !
ज- जिम्मेवारी पुरा गर !
झ- झुट नबोल !
ट- टिका टिप्पणी अरुको नगर !
ठ- ठगी नगर !
ड- डर लाइ हटाउ !
ढ- ढोँगी नबन !
त- तुच्छ विचार हटाउ !
थ- थाक्न हुन्न !
द- दयालु बन !
ध- धोखा नदेउ !
न- नम्र बन !
प- पाप नगर !
फ- फाल्तु काम मा समय नखर्च !
ब- बितण्ड नमच्चाउ !
भ- भावुक बन !
म- मह झैँ मिठो बोल !
य- यथार्थ मा बाँच्न सिक !
र- रुन हुन्न !
ल- लोभ नगर !
व- विकल्पहरु खोज !
श- शत्रुता छोड !
ष- षड्यन्त्र नगर !
स- सत्य बोल !
ह- हँसिलो बन !
क्ष- क्षमा गर !
त्र- त्रसित कसैलाई नबनाउ !
ज्ञ- ज्ञानी बन !

No comments:

Post a Comment