Wednesday, June 5, 2013

विश्व वातावरण दिवसको शुभकामना!

विहानभरी घरको पुजा कोठामा बसेर धुप बाल्दै ईश्वरको आराधना गर्ने अनि ट्वाइलेटको ढलचाहिं 'पवित्र' बागमति तथा अन्य नदीहरूमा मिसाउने र फोहर पनि तिनै नदीहरुमा फ्यांक्नेहरूलाई विवेक मिलोस्!

(मन्दिरहरू भएर बग्ने नदीलाई डुंगडुंग गन्हाउने बनाउनेहरुलाई जति ईश्वरको आराधना गरे पनि के धर्म लाग्ला?)

No comments:

Post a Comment