Wednesday, June 5, 2013

गोर्खाली हुँ खुकुरी भिर्ने बानी परेको छ ।
अन्यायमा रक्षक बनी छिर्ने
बानी परेको छ ।
जनता छोडी आफु मात्र अघी बढ्न नखोज
ल, होस गर है नेता भुँडी चिर्ने
बानी परेको छ

' प्रचण्ड र बाबुराम फेरिए खारा उस्तै छन
फेरिएका त नेता हुन सर्वहारा उस्तै छन
आयो लोकतन्त्र गणतन्त्र कस्लाई
आयो र खै
के भो र खै द्धन्द्धका घाइते
मेरा प्यारा उस्तै छन

No comments:

Post a Comment