Wednesday, June 5, 2013

कर्मचारी को तलब एक हजार बढ्ने

कर्मचारी को नेतृत्व मा सरकार बने पछी कर्मचारी को तलब धेरै बढ्ने भयो भनेर मक्ख बनेका कर्मचारी हरु अब निरास हुनु पर्ने भएको छ / सरकार ले आउदो आर्थिक बर्ष को बजेट मा कर्मचारी को तलब जम्मा रु . १००० मात्र बढाउने भएको कुरा बजेट निर्माण मा संलग्न राष्ट्रिय योजना आयोग का एक सह सचिब ले जानकारी दिएका छन /

No comments:

Post a Comment